गर्लफ्रेण्ड नै उडाईदिने रणबीरले दिए सलमानलाई झड्का



[one_half last=”no”]ranbeer-salman
[dropcap][/dropcap]लिउडका ‘दबंग’ सलमान खान छिट्टै रियालिटी शो ‘बिग बोस’को छोड्ने वाला छन्। बिग बोसको आगामी सीजनमा तपाईले सलमानको स्थानमा होष्टको रुपमा रणबीर कपुरलाई पाउनुहुनेछ।[/one_half]अचम्म नमान्नुस! भारतिय सञ्चार माध्यमका अनुसार सल्लुले यो शो को आगामी सीजनको होष्टको लागि असहमती जनाएका छन्। सलमान जहिलेबाट यो शो हो होष्ट गरिरहेका छन् यसको लोकप्रियता बढिरहेको छ।

निर्माताले सलमान खानलाई पुनः होष्ट गर्न आग्रह गरेतापनि उनले मानेका छैनन्।

सल्लू यस शो को होष्ट गरिरहेको बेला आफु विवादमा आउन चाहेका छैनन्। सलमानले शो होष्ट को लागि नमान्नुमा अर्को एक कारण पनि छ।

प्राप्त खबर अनुसार सलमान सामाजिक मुद्दालाई लिएर एक शो होष्ट को तयारीमा छन् जसकारण बिग बोसको लागि उनले समय मिलाउन सकेका छैनन्।

सलमान खानको रिप्लेसमेन्ट खोज्न त्यती सजिलो छैन तर कसैले यो जिम्मेबारी उठाउन त पर्छ नै।

सुत्रका अनुसार रणबीर कपूर नै सलमान खानको रिप्लेस गर्न गईरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu