काठमाण्डौ। गायक आकाश आचार्यको गीत ‘आँफै देखी टाढा’को भिडियो सार्वजनिक भएको छ । यस गीतको संगीत तथा शब्द समेत आकाश आँफैले तयार पारेका छन् ।
बसन्त निरौला निर्देशित भिडियोमा गायक आचार्य आँफै र पवित्रा आचार्यको अभिनय रहेको छ । भिडियोमा युवा-युवतीबीचको प्रेमभाव पाईन्छ ।
दिब्य सुवेदीले छायांकन गरेको भिडियोका ड्रोन पाईलट कमल प्रसाईँ हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।
भिडियो: