शिवको ‘आँशुको अर्थ’ मा स्वस्तिमा र आकाश (भिडियो)



गायक शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक परियारको आवाजमा रहेको गीतमा गायक तथा संगीतकार टंक बुढाथोकिको संगीत र संचारकर्मी रवि अधिकारीको शब्द रचना रहेको छ ।

यस गीतलाई गायक शिवले ‘शिवालय’ एल्बममा समाबेश गरेका छन् । भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu