म कसैको श्रीमती बनिन: झरना थापा (भिडियो)



jharana-thapa-talking

ठुलोपर्दा डटकम, काठमाण्डौ।
आफ्नो निर्देशनमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ प्याकअप गरी नायिका झरना थापा बिहिवार साँझ अमेरिका उडेकी छिन् । उनि श्रीमान र छोरीसहित छुट्टी मनाउन अमेरिका गएकी हुन् ।

अमेरिका जानुअघि उनले ठुलोपर्दा डटकमको भिडियो टीमसँग कुराकानी गरेकी छिन् । कुराकानीको क्रममा उनले आफुले अभिनय गर्ने बेला आफु कसैको श्रीमती, बुहारी हुँ भन्ने नै बिर्सने गरेको बताएकी छिन् । आफ्नो वास्तविकता बिर्सँदा मात्र अभिनयमा सजिलो हुने उनको तर्क छ ।

कुराकानीमा उनले समाज सुसुचित पार्ने विभिन्न कुरा पनि गरेकी छिन् । उनले महिनावारीको समयमा गरिनुपर्ने व्यबहार तथा आफ्नो पहिलो यौन अनुभवको बारेमा पनि खुलेर कुरा गरेकी छिन् ।

भिडियोमा हेर्नुहोस् झरनासँगको गोप्य गफ:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu