सुशांत सिंह राजपूत स्टारर बलीउड फिल्म ‘एम एस धोनी: द अनटोल्ड स्टोरी’ले बक्स अफिसमा गजबको व्यापार गरिरहेको छ । यो फिल्मले बलीवुडको टप इन्टरनेशल २०० करोड क्लबमा शामेल भएको छ ।
फिल्म निर्माण क्षेत्रको कम्पनी फक्स स्टार स्टूडियोजले शनिवार बताएअनुसार क्रिकेटर महेन्द्र सिंह धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ले वैश्विक स्तरमा बक्स अफिसमा २०४ करोड बराबरको कारोबार गरेको छ ।
निर्माताहरुका अनुसार भारतमा १७५.७ करोड र विदेशमा २९ करोड भारु.को व्यापार भएको छ ।
थिएटरमा ३० सेप्टेम्बरमा रिलीज भएको यस फिल्म धोनी क्याप्टेन बन्ने समयसम्मको सफरमा आएका उतार-चढावमा चलचित्र बनेको छ ।