हाँसेर मुर्छा हुनेछन् दर्शक, हेर्नुहोस् कपिलको नयाँ अवतार



कपिल शर्मा आफ्नो शो ‘द कपिल शर्मा शो’मा अलग-अलग प्रयोग गर्छन् । कहिले उनि गप्पू बन्छन् त कहिले चप्पू ।

अहिले कपिलले आफ्नो लुकमा अर्को बदलाव ल्याएका छन् । कीकू शारदा, अली असगर, सुनील ग्रोवर जस्तै कपिल पनि अब महिलाको भेषमा देखिनेछन् ।

आगामी श्रंखलामा कपिल वृद्द महिलाको भूमिकामा हुनेछन् । अनुमान सजिलै गर्न सकिन्छ कि यो भूमिका हेर्दा दर्शक हाँसोले मुर्छा पर्नेछन् ।

उक्त श्रृंखलामा सोहा अली खान र नेहा धूपियाको सहभागिता हुनेछ ।

फोटोमा हेर्नुहोस् कपिलको नयाँ अवतार:

kapil-sharma-new-looks

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu