‘स्टाईल उत्सव’मा सेलिब्रेटीको क्याटवाट (फोटो फिचर)



Style Utsab Celebrity Ramp Show 2073-6

ठुलोपर्दा डटकम, काठमाण्डौ।
शनिवार राजधानीमा सम्पन्न तीज बिशेष सेलिब्रेटी र्‍याम्प शो ‘स्टाइल उत्सव’मा केहि चर्चित सेलिब्रेटीले क्याटवाक गरेका छन् । उक्त र्‍याम्प शोमा अभिनेत्री गौरी मल्ल, नायिका चाँदनी शर्मा, पुजा शर्मा, क्षितिजा शाक्य, मिस नेपाल २००० उषा खड्गी तथा कलाकार लक्ष्मी श्रेष्ठले क्याटवाक गरेका हुन् ।

Style Utsab Celebrity Ramp Show 2073-11

मर्निङ् ग्लोरी इन्टरटेन्मेण्टको आयोजना तथा पुनम इन्टरटेन्मेण्टको सहकार्यतामा भएको उक्त र्‍याम्प शो नेपाली महिलाहरुको महान पर्व हरीतालिका तीजको अवसरमा आयोजना गरिएको थियो । शोमा नेपालका अन्य चर्चित मोडलहरुले पनि क्याटवाक गरेका थिए ।

Style Utsab Celebrity Ramp Show 2073-9

त्रिपुरेश्वरको मुड्स लञ्जमा भएको र्‍याम्प शोकी प्रमूख कोरियोग्राफर प्रतिमा श्रेष्ठ थिइन् । बिश्व गौतम, अकल्प बुटिक लगायतले आफ्ना डिजाईनहरु प्रस्तुत गरेका थिए । साथै, चर्चित गायिकाहरु कुन्ती मोक्तान र देविका बन्दनाले पनि आफ्ना प्रस्तुती दिएका थिए ।

Style Utsab Celebrity Ramp Show 2073-8

Style Utsab Celebrity Ramp Show 2073

Style Utsab Celebrity Ramp Show 2073-2

Style Utsab Celebrity Ramp Show 2073-3

Style Utsab Celebrity Ramp Show 2073-4

Style Utsab Celebrity Ramp Show 2073-5

Style Utsab Celebrity Ramp Show 2073-7

Style Utsab Celebrity Ramp Show 2073-10

फोटो: विबेक बश्याल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu