रेलिमई गीत सार्वजनिक (भिडियो)



relimai-Song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
रिम बिस्वकर्मा निर्देशित नेपाली चलचित्र ‘रेलीमाइ’को रमाईलो गीत सार्वजनिक भएको छ । ‘जाउँ हिड खस्यौली’ बोलको गीत सरल र रमाईलो छ । गीतमा रिम विश्वकर्माको शब्द तथा संगीतमा चिरन्जिवि भण्डारीको स्वर रहेको छ ।

रेड लाइन फिल्म्स प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘रेलिमाई’मा सन्जोग राना, पुर्णिमा लामा, रियन लामा लगायतका कलाकारले अभिनय गरेका छन् । साउन २१ गते रिलीज हुने यो चलचित्रले राजधानीमा बसोबास गर्ने युवा पुस्ताको जीवन भोगाईलाई ब्याख्या गर्ने बताईन्छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu