‘म त तिम्रै हुँ’को शिर्ष गीत रिलिज (भिडियो)



ma-ta-timrai-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘म त तिम्रै हुँ’को शिर्ष गीत रिलिज गरिएको छ । अनमोल क्रियशनको ब्यानरमा सुस्मिता केसीले बनाएको यस चलचित्रको गीतमा आकाश श्रेष्ठ र ज्योत्सना योगीलाई फिचरिङ् गरिएको छ ।

गीतमा हर्कुलस बस्नेतको शब्द-संगीत तथा निखिता थापा र हर्कुलसको स्वर रहेको छ । कृष्ण आचार्यको पटकथा रहेको यस चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् । यो चलचित्र श्रावण ७ मान देशव्यापी रिलिज हुँदैछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu