शाहरुखका छोरालाई मैले मात्र डेब्यू गराउन पाउँछु: करण



Karan-and-aryan
भारतिय फिल्मकार करण जौहरले शाहरुख खानका छोरा आर्यनलाई चलचित्रमा डेब्यू गराउने अधिकार आफ्नो मात्र रहेको बताएका छन् । त्यसो त उनले आर्यनको पढाई पुरा नभएसम्म चलचित्रमा लिने छैनन् ।

एक प्रश्नमा करणले भनेका छन् कि आर्यनले पनि आफ्नो करियर बनाउन पाउनुपर्छ । मैले सँधै उसको भलो चाहेको छु । करणले चलचित्र ‘बार बार देखो’को छायांकन सकिएको खूशीमा एक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा उनले आर्यनको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu